डेभ वाटमोर नेपाल क्रिकेट टिमको मूख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं : अस्ट्रेलियाका डेभ वाटमोर नेपाल राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार विज्ञप्ति जारी गर्दै श्रीलंकामा जन्मेका अस्ट्रेलियन नागरिक वाटमोरलाई मूख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी दियो ।
सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएको वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बाबेको प्रशिक्षण सम्हालिसकेका छन् । यसैबीच, क्यानले रौनक बहादुर मल्ललाई जेनरल म्यानेजर, रमेश कुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसर र बिनोद कुमार दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया