उपत्यकामा थपिए २४३ संक्रमित

काठमाडौँ - उपत्यकामा २४३ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा १७२, ललितपुरमा ५३ र भक्तपुरमा १८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित २०५७, संक्रमणमुक्त २ लाख ४२ हजार ३५१, मृत्यु २१६५ र कुल संक्रमित २ लाख ४६ हजार ५७३ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६५०, संक्रमणमुक्त २८ हजार २९८, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार ३७७ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७६०, संक्रमणमुक्त ४७ हजार २०१, मृत्यु ६७२ र कुल संक्रमित ४८ हजार ६३३ संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया