अविरल बर्षाका कारण सुदूरपश्चिमका पाँच जिल्लामा क्षति

काठमाडौँ – अविरल सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्षति पुगेको छ । डोटीका दुई जना र डडेल्धुराका एक जनाको मृत्यु भएको छ । डडेलधुराका दुई जना कैलालीका एक जना बेपत्ता भएको खबर छ ।
पहिरोका कारण बझाङमा तीन घर, डोटीमा एक र डडेल्धुरामा दुई घर भत्किएको प्रहरीले जनाएको छ । दुई भैंसी, एक गाई, २२ बाख्रा, ३ गोरु र २२ कुखुराको मृत्यु भएको छ । कात्तिक १ गते राती ४.५५ बजे परेको अविरल बर्षाको कारण कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ भासु भिरस्थित भिमदत्त राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पुर्ण रुपमा अबरुद्ध भएको थियो ।

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

प्रतिक्रिया