प्रतिनिधि सभा बैठक सर्ने

काठमाडौँ- प्रतिनिधि सभा बैठक अब कात्तिक ११ गते मात्र बस्ने भएको छ । संसद् सचिवालयले सूचना टाँस्दै बैठक सार्न लागेको हो ।
दसैँ विदा हुनुअघि स्थगित भएको बैठक कात्तिक ९ गतेका लागि तोकिएको थियो । तर त्यस दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पालिका अधिवेशन भएकाले कात्तिक ११ गते सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ । चालु अधिवेशनभर एमालेले सभामुखविरुद्ध नाराबाजी गर्दै संसद् सुचारु हुन दिएको छैन ।
त्यस्तै राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर अनिश्चित छ ।

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया