चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
जाजरकोट - शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ बर्षीय नवीन शाही र २२ बर्षीय मनोज शाही रहेका छन् ।
शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुबै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

प्रतिक्रिया