बालयौन दुराचारको आरोपमा क्यानडेली नागरिक पक्राउ
पोखरा - बालयौन दुराचारको आरोपमा पोखरामा एक क्यानडेलि नागरिक पक्राउ परेका छन् । क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पोखरा लेकसाइडको एक घरबाट पक्राउ परेका हुन् ।
उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग रहेकै बेला पक्राउ गरेको हो । कास्की प्रहरीले रोबर्टमाथी अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

प्रतिक्रिया