फेसबुकले अमेरिकी चुनावमा रसियालाई प्लेटफर्म प्रयोग गर्न दिएको पूर्वकर्मचारीको आरोप
काठमाडौँ- फेसबुकका पूर्वकर्मचारीले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फेसबुकमा ‘ह्विशलब्लोअर’ उजुरी दर्ता गरेका छन् । द वाशिङ्टन पोस्टको समाचार अनुसार उजुरीमा फेसबुकमाथि लगानीकर्ताहरूलाई फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर प्लेटफर्ममा हुने गरेका हानिकारक तथा आपराधिक क्रियाकलापका बारेमा कुनै जानकारी नदिएको आरोप लगाइएको छ ।
सन् २०१६ को चुनावका बेला रुसले एउटा फेसबुकको एक प्टफर्म प्रयोग गर्न दिएको र यसबाट कम्पनी अर्बौ डलर कमाएको उल्लेख छ । गत महिना पनि फेसबुकको गोप्य सूचना दिने कर्मचारी फ्रान्सेस होगन सार्वजनिक भएकी थिइन् । होगनले फेसबुकका गोप्य दस्तावेज बाहिर ल्याउँदै कम्पनीमाथि विभिन्न आरोप थिइन् ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया