देशभर ४८ बालबाबालिकासहित ५५७ संक्रमित थपिए

काठमाडौँ- देशभर ४८ बालबालिकासहित ५५७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ हजार ६२५ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६०६१ र एन्टीजेन्ट विधिबाट ३५ कोभिड पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८७७ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भइसकेका छन् । ३ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ३४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १० हजार २०१ जना छन् ।
आईसीयूमा २७३ र भेन्टीलेटरमा ८५ उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ४२३, संस्थागत आईसोलेशनमा ७७८ र क्वारेन्टाइनमा २२० जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया