मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कैलाली - मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरस्थित विद्धुतको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार आइतबार साझ प्रदेश ०२-०१६ प ८९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुर्गाथली गाउपालिका ७ बझाङ घर भएका २४ वर्षिय दीपेन्द्र दौल्यालको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै मोटरसाइकलमा सवार सोही ठाँउका कृष्णबहादुर दौल्यालको जिल्ला अस्पताल बझाङमा उपचर भैरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चट्याङ लागेर बालकको मृत्यु

वडा कार्यालयका लागि निःशुल्क जग्गा प्रदान

गोली चलाएर अभियुक्त नियन्त्रणमा

‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

प्रतिक्रिया