सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

आकस्मिक मन्त्रिपरिषद्‍ बैठक सुरु

फाइल तस्बिर

काठमाडौं : मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान सवा १० बजे बालुवाटारमा बैठक सुरु भएको छ । 

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि नेकपामा विवादले झन् उग्र रुप लिएको थियो ।