ओली भेट्न दाहाल पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
खुमलटार स्रोतले दिएको जानकारी अनुसार संसद् विघटन गर्न सिफारिस गरेको खबरलगत्तै दाहाल बालुवाटार पुगेका हुन् ।
र, यो पनि
ओलीले गरे संसद् विघटन गर्न सिफारिस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया