राजीनामा दिन्न भनेका प्रधानन्यायाधीशलाई भेट्न फेरि गए १५ न्यायाधीश

काठमाडौँ – केहीबेर अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ न्यायाधीशसँगको छलफलमा राजीनामा नदिने बताए । लगत्तै १५ न्यायाधीशहरु छुट्टै छलफलमा बसे । आन्तरिक छलफल सकेर न्यायाधीशहरु अहिले पुनः प्रधानन्यायाधीश जबरासँग छलफलका लागि उनको कार्यकक्षमा प्रवेश गरेका छन् ।
यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई आफू राजीनामा दिनै परे सबैले दिउँ भनेर जवाफ दिएका थिए । ‘यहाँ म मात्रै विवादित होइन् अरु न्यायाधीश पनि विवादित हुनुहुन्छ,’ केहीबेर अघिको भेटपछि प्रधानन्यायाधीश राणाको भनाइ उदृत गर्दै एक न्यायाधीशले इकागजसँग भने, ‘यदी उहाँहरूले पनि दिए म राजीनामा दिन्छु नत्र एक्लै राजीनामा दिन्न ।’

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया