मंगलबार ७८.८२ अंकले बढ्यो नेप्से

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ७८.८२ अंकले बढेर २७५१.०२ बिन्दुमा पुगेको छ । आज 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.५० अंकले बढेर ५१६.०८ बिन्दुमा पुगेको छ ।
मंगलबार २ सय २७ कम्पनीको सेयर ७२ हजार हजार ९ सय ७३ पटक किनबेच भएको थियो । १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया