ओटीटी अवार्डमा ‘पाताल लोक’ र ‘फेमिली मेन’को वर्चस्व

फिल्मफेयरले पहिलो पल्ट गरेको ओटीटी अवार्डमा ‘पाताल लोक’ र ‘फेमिली मेन’ले बाजी मारेका छन् । समान ५ विधामा अवार्ड जितेका दुवै सिरिज अमेजन प्राइमले बनाएको हो । अमेजनकै ‘पञ्चायत’ पनि सर्वाधिक अवार्ड जित्नेमा अग्रस्थानमा रह्यो । जितेन्द्रकुमार अभिनित सिरिजले ४ अवार्ड हात पार्यो ।
५ विधामा अवार्ड जितेको ‘पाताल लोक’ले उत्कृष्ट सिरिज, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता पुरुष, उत्कृष्ट ओर्जिनल स्टोरी र उत्कृष्ट पटकथा गरी ५ विधामा अवार्ड जित्यो । ‘पाताललोक’सँगै ५ अवार्ड पोल्टामा पारेको ‘फेमिली मेन’ले उत्कृष्ट निर्देशक क्रिटिक्स, उत्कृष्ट अभिनेत्री क्रिटिक्स, उत्कृष्ट अभिनेता क्रिटिक्स, उत्कृष्ट सिरिज क्रिटिक्स र उत्कृष्ट संवादमा अवार्ड जित्यो ।
ड्रामा र कमेडी गरी दुई भागमा विभाजन गरी बाँडिएको अवार्डमा ड्रामातर्फको उत्कृष्ट अभिनेताको अवार्ड जयदीप अहालवातले जिते भने अभिनेत्रीको अवार्ड भने ‘आर्या’का लागि सुष्मिता सेनले जितिन् । कमेडीतर्फको उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः ‘पञ्चायत’का लागि जितेन्द्रकुमार र ‘लिटिल थिङस’का लागि मिथिला पालकरले जिते । ‘पञ्चायत’ कमेडी विधामा पनि उत्कृष्ट सिरिज ठहरियो ।
विजेता सिरिजको लिस्ट यस प्रकार रहेको छ ।
Best Series: Paatal Lok
Best Series (Critics): The Family Man
Best Film (Web Original): Raat Akeli Hai
Best Non-Fiction Original (Series/Special): Times of Music
Best Comedy (Series/Specials): Panchayat
Best Director (Series): Prosit Roy and Avinash Arun (Paatal Lok)
Best Director (Critics): Raj Nidimoru and Krishna DK (The Family Man)
Best Actor in a Drama Series (Female): Sushmita Sen (Aarya)
Best Actor in a Drama Series (Male): Jaideep Ahlawat (Paatal Lok)
Best Actress in a Drama Series (Critics): Priyamani (The Family Man)
Best Actor in a Drama Series (Critics): Manoj Bajpayee (The Family Man)
Best Actor in a Comedy Series (Female): Mithila Palkar (Little Things Season 3)
Best Actor in a Comedy Series (Male): Jitendra Kumar (Panchayat)
Best Actress in a Comedy Series (Critics): Sumukhi Suresh (Pushpavali Season 2)
Best Actor in a Comedy Series (Critics): Dhruv Sehgal (Little Things Season 3)
Best Actor in A Supporting Role in a Drama Series (Female): Divya Dutta (Special OPS)
Best Actor in A Supporting Role in a Drama Series (Male): Amit Sadh (Breathe: Into The Shadows)
Best Actor in A Supporting Role in a Comedy Series (Female): Neena Gupta (Panchayat)
Best Actor in A Supporting Role in a Comedy Series (Male): Raghubir Yadav (Panchayat)

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया