सरकारका प्रवक्ता गुरुङलाई पूर्वमाओवादी कार्यकर्ताले देखाए कालो झन्डा

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई पूर्व माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । आइतबार अपरान्ह गृह जिल्ला दोलखाको संगटीमा उनलाई कालो झन्डा देखाएको हो ।
विद्यालय भवनको उद्घाटनमा त्यहाँ पुगेका उनको मंगलबार फर्किने कार्यक्रम थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेसँगै उनी आकष्मिकरुपमा काठमाडौं फर्किदै थिए । त्यहीक्रममा स्थानीय नेता भक्त शिवाकोटीको नेतृत्वका ३५ जनाको समूहले उनलाई कालो झन्डा देखाएका हुन् ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

प्रतिक्रिया