ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउने

काठमाडौँ- ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरण अन्तर्गतको कात्तिक १४ गतेदेखि १७ गतेसम्म ७४ वर्षमाथिकालाई उक्त खोप लगाउने भएको हो ।
महानगरको सबै वडामा निमोनियाविरुद्धको उक्त पिसीभी-१३ खोप लगाउने भएको हो । परिचय खुल्ने प्रमाणपत्रसहित खोप केन्द्रमा जानुपर्ने महानगरले जनाएको छ । त्यसैगरी दोस्रो चरणको खोप ७० देखि ७३ वर्षसम्मका लागि चाँडै लगाइने प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए ।
उनकाअनुसार वडामा ११ बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया