यू–२३ छनौटबाट बाहिरियो नेपाल

काठमाडौँ- एएफसी यू–२३ एसियन कपको छनौटबाट नेपाल बाहिरिएको छ । बिहीबार ताजिकस्तानसँग ६–० ले हारेसँगै नेपालको छनौट यात्रा सकिएको छ । पहिलो खेलमा नेपालले इरानसँग पराजित भएको हो । लगातार दुई खेल हारेपछि नेपाल समूह बी को पुच्छारमा छ ।
नेपालमाथिको जितपछि शीर्ष स्थानको ताजिकस्तानले दुई खेलबाट ६ अंक बनाएको छ । समान अंक भएको इरान दोस्रो स्थानमा छ । गोल भिन्नताका आधारमा ताजिकस्तानले पहिलो स्थानमाथि कब्जा गरेको हो । नेपालसँगै लेबनानले पनि अंकको खाता खोलेको छैन । यी दुई टिम आइतबार आमनेसामने हुँदैछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया