संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ – संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले हिजो बिहीबारमात्रै कात्तिक २९ गतेसम्मको लागि लागि प्रतिनिधि सभाको बैठक अन्त्य भएको जानकारी गरेका थिए । तर, हिजो नै संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्यो । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको थिएन ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया