उपत्यकामा थपिए २२८ संक्रमित
काठमाडौँमा उपत्यकामा २५ भन्दा कम सक्रिय संक्रमित

काठमाडौँ- उपत्यकामा २२८ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १७३, ललितपुरमा ३१ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ३४२ जना छन् । काठमाडौँमा १२२६, ललितपुरमा ५३३ र भक्तपुरमा ५८३ जना छन् ।
काठमाडौँमा सक्रिय संक्रमित १२२६, संक्रमणमुक्त २ लाख ४६ हजार १८०, मृत्यु २१९० र कुल संक्रमित २ लाख ४९ हजार ५९६ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५३३ , संक्रमणमुक्त २८ हजार ७७२, मृत्यु ४३४ र कुल २९ हजार ७३९ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५८३, संक्रमणमुक्त ४८ हजार १३८, मृत्यु ६८४ र कुल संक्रमित ४९ हजार ४०५ जनामा संक्रमण देखिएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया