गठबन्धनको मोर्चा बनाएर चुनाव लडिन्छ : टंक राई

खोटाङ - नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनको संयुक्त मोर्चा बनाएर चुनाव लड्ने बताएका छन् । शनिबार प्रेस संगठन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले यस्तो बताएका हुन् ।
आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा गठबन्धनको मोर्चा बनाएर चुनाव सम्पन्न गराइने राईको भनाइ छ ।पूर्वसांसदसमेत रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे ‘प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्ने’ सम्भावना औंल्याएका छन् ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया