प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन खोजेपछि न्यायाधीशहरूले बनाए वार्ता समिति

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नका लागि न्यायाधीशहरुले समिति बनाएका छन् । सर्वाेच्चका एक न्यायाधीशकाअनुसार तीन न्यायाधीश सदस्य रहने गरी समिति बनेको र उक्त समितिले प्रधानन्यायाधीशसँग वार्ता गर्नेछ । ‘प्रधानन्यायाधीशले ‘ग्रेसफुल इग्जिट’ खोजेपछि छलफलका लागि समिति बनेको छ’ ती न्यायाधीशले इकागजसँग भने ।
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन खोजेको सन्देश पठाएपछि न्यायाधीशहरुले आन्तरिक छलफललाई पनि तीव्रता दिएका छन् ।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको भन्दै न्यायाधीश, नेपाल बारलगायत न्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आन्दोलनमा उत्रिएका छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया