देशभर थपिए ४४७ संक्रमित

काठमाडौँ- देशभर ४४७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९१३ जनाको कोभिड परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणबाट ३९५ र एन्टीजेन्ट विधिबाट ५२ जनामा कोभिड पुष्टि भएको थियो । २४ घण्टामा ४३९ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भइसकेका छन् ।
७ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४३४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ९ हजार १२३ जना छन् ।
आईसीयूमा २२३ र भेन्टीलेटरमा ५९ उपचाररत छन् । होम आईसोलेशनमा ८ हजार ४३६, संस्थागत आईसोलेशनमा ६८७ र क्वारेन्टाइनमा १२१ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया