उपत्यकामा थपिए १७५ संक्रमित

काठमाडौँ- उपत्यकामा १७५ कोभिड-१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ९४६, संक्रमणमुक्त २ लाख ४७ हजार ४५, मृत्यु २१९९ र कुल संक्रमित २ लाख ५० हजार १९० संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ५०६, संक्रमणमुक्त २८ हजार ८६४, मृत्यु ४३४ र कुल संक्रमित २९ हजार ८०४ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५४४, संक्रमणमुक्त ४८ हजार ३४४, मृत्यु ६८८ र कुल संक्रमित ४९ हजार ५७६ संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया