देशभर २७२ जना गम्भीर संक्रमित उपचाररत

काठमाडौँ- देशभर कोभिड-१९ का गम्भीर संक्रमित २७२ जना उपचाररत छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आईसीयूमा २१५ र भेन्टीलेटर ५७ जना उपचाररत छन् ।
त्यसेगरी, देशभार ३५६ जना कोभिड-१९ संक्रमित थपिएका छन् । ६ हजार ३८४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २८७ र एन्टीजेन्ट विधिबाट ६९ जनामा कोभिड पुष्टि भएको थियो ।
२४ घण्टामा ५१८ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४३६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ८ हजार ८९० जना छन् । होम आईसोलेशनमा ८ हजार २३३, संस्थागत आईसोलेशनमा ६५७ र क्वारेन्टाइनमा ११८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया