शीतलनिवासमा राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् । भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाइ दिएकी हुन् ।
तस्बिर: सुनिल बज्राचार्य

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया