को-को भए प्रदेश २ मा माओवादीको जिल्ला संयोजक ? (सूचीसहित)
काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र सह इन्चार्ज तोकेको छ । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले आठ वटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।
सप्तरी
संयोजक- उमेश कुमार यादव
सिरहा
संयोजक- रामकुमार यादव
धनुषा
संयोजक-दीपक यादव
सहइन्चार्ज- झल्कु यादव
महोत्तरी
संयोजक- तुलसी ढुंगाना,
सर्लाही
संयोजक- कमल बुढाथोकी
सहइन्चार्ज- लोचन धिमाल र रामपृत राय
रौतहट
संयोजक-देवेन्द्र पटेल,
बारा
संयोजक- अनिल श्रेष्ठ
पर्सा
संयोजक- रामदरेश कुशवाह
त्यस्तै वीरगञ्ज महानगरपालिकाका संयोजकमा रहवर अन्सारीलाई तोकिएको छ । बाँकी सहइन्चार्ज तोक्न बाँकी रहेको प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया