मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ - आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा संघीय निजामती विधेयकलगायत विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार बैठकले अन्य समसामयिक विषयमासमेत छलफल गर्नेछ ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया