बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

बालुवाटारमा ओली समूहको बैठक सुरु, केन्द्रीय सदस्य थप्‍ने तयारी

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । ९ बजेदेखि बैठक सुरु हुने भनिए पनि केही केन्द्रीय सदस्य थप गर्ने भएकाले बैठक साढे १० बजेदेखि सुरु भएको हो ।

निकै चासोका साथ हेरिएको यो बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहका केन्द्रीय सदस्यलाई कारबाही गरी नयाँ थप्‍ने तयारी गरिएको छ । यो बैठकपछि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने पनि सरकारको तयारी छ ।

र, यो पनि

- पूर्वमाओवादीका थापा र रायमाझी ओलीतिर, गजुरेल दाहालतिरै

- गृहमन्त्री थापासँग भेटेपछि दाहालको बिफ्रिङ : अन्तिम अवस्थामा साथ दिने आशा छ

- राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी

- पार्टी फुटाउन ओली समूहलाई ४० प्रतिशत अपुग, दाहाल-नेपालकै पल्लाभारी (सूचीसहित)