शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

ओलीले गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौं : बालुवाटारमा बसेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेर महाधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका हुन् । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।

र, यो पनि

- दाहाल समूहको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बस्‍दै

बालुवाटारमा ओली समूहको बैठक सुरु, केन्द्रीय सदस्य थप्‍ने तयारी

पूर्वमाओवादीका थापा र रायमाझी ओलीतिर, गजुरेल दाहालतिरै

गृहमन्त्री थापासँग भेटेपछि दाहालको बिफ्रिङ : अन्तिम अवस्थामा साथ दिने आशा छ

- राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी

पार्टी फुटाउन ओली समूहलाई ४० प्रतिशत अपुग, दाहाल-नेपालकै पल्लाभारी (सूचीसहित)