ओलीले थपे ५५६ जना केन्द्रीय सदस्य

काठमाडौं : बालुवाटारमा बसेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले ५५६ जना केन्दीय समिति सदस्य थप गरेको छ । मौजुदा केन्द्रीय समितिमा ५५६ जना सदस्य थप गर्न ओलीले गरेको मनोनयन बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
ओलीले थपेका नयाँ ५५६ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएकाे थापाले जानकारी दिए । जसमा १९७ जनापछि थप गर्ने बताइएको छ ।
कूल सदस्य संख्या- १,१९९
मौजुदा संख्या- ४४७
मनोनित संख्या- ५५६
हालको जम्मा संख्या- १,००३
रिक्त संख्या- १९६ ।
र, यो पनि
- दाहाल समूहको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बस्दै
- बालुवाटारमा ओली समूहको बैठक सुरु, केन्द्रीय सदस्य थप्ने तयारी
- पूर्वमाओवादीका थापा र रायमाझी ओलीतिर, गजुरेल दाहालतिरै
- गृहमन्त्री थापासँग भेटेपछि दाहालको बिफ्रिङ : अन्तिम अवस्थामा साथ दिने आशा छ
- राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी
- पार्टी फुटाउन ओली समूहलाई ४० प्रतिशत अपुग, दाहाल-नेपालकै पल्लाभारी (सूचीसहित)

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग: मन्त्री अधिकारी

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

प्रतिक्रिया