पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेकपाले गर्यो नेपाल बन्दसहित संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ - पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेकपाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विरोध कार्यक्रमको अन्तिम दिन कात्तिक ३० गते नेपाल बन्द गर्ने नेकपाले घोषणा गरेको छ । महासचिव चन्दद्वारा जारी विज्ञप्तिमा आज दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने, २६ गते साँझ मसाल जुलुस गर्नेलगायत कार्यक्रम छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया