ह्याकरलाई एक करोड डलरको पुरस्कार

काठमाडौँ- अमेरिकी सरकारले बढ्दो ह्याकिङ रोक्नका लागि ह्याकरलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले र्यानसमवेयर ह्याकर पत्ता लगाउनेलाई एक करोड डलरको पुरस्कार दिनेछ । ह्याकरले डार्कसाइड र्यानसमवेयर कसले सञ्चालन गरेको छ र यसको नेतृत्वकर्ता बारेमा सूचना संकलन गरेर अमेरिकी सरकारलाई सूचना प्रदान गर्नुपर्ने छ ।
साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारी दिए अमेरिकाले ५० लाख डलर दिने बताएको छ ।
अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१ छ महिनाको अवधिमा मात्र ५ सय ९० मिलियन अमेरिकी डलर र्यानसमवेयर आक्रमणका कारण खर्च गरेको जनाएको छ । अमेरिकाको ठूला साइबर आक्रमण हुने गरेको छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया