रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागी

बुटवल – रुपन्देहीको एक फर्निचर उद्योगमा बिहीबार अपराह्न आगलागी भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल बोलाइएको र घटनास्थलमा पुग्ने क्रममा रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया