'एफबीआई'को इमेल ह्याक

काठमाडौँ- अमेरिकी फेडेरल ब्युरो अफ इभेस्टिगेटिङ (एफबीआई)को इमेल ह्याक भएको छ । एफबीआईले एक पोस्ट गर्दै यसको पुष्टी गरेको हो । ह्याकरले इमेल ह्याक पश्चात हजारौं कम्पनीलाई साइवर आक्रमण हुन सक्ने चेतावनीयुक्त इमेल पठाएका छन्।
एफबीआईले यसको पुष्टि गर्दैं आफ्नो ईमेल सिस्टममा ह्याकरले पहुँच पाएको जानकारी हुने वित्तिकै सिस्टमलाई अफलाइन बनाइएको जनाएको छ । समस्या समाधानका लागि काम भइरहेको पनि एफबीआईले उल्लेख गरेको छ ।
एफबीआईको ईमेल सिस्टममा पहुँच बनाएर ह्याकरले पठाएको ईमेलको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक भइरहेका छन् ।

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रतिक्रिया