अष्ट्रेलियाले टस जित्यो, न्युजिल्यान्डको ब्याटिङ सुरु
काठमाडौँ - अष्ट्रेलिया र न्युजिल्यान्डबीचको टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल सुरु भएको छ । दुबईमा सुरु भएको खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको न्युजिल्यान्डले भने ब्याटिङ गरिरहेको छ ।
किबी टोलीले पावर प्लेमा १ विकेट गुमाएर ३० रन बनाएको छ । न्युजिल्यान्डका भरपर्दा ओपनर ब्याटर डर्याल मिचेल ११ रनमै आउट भएका छ्न । उनलाई अष्ट्रेलियाका जोश हेजेलवुडले आउट गरेका हुन् ।
अष्ट्रेलिया पाकिस्तानलाई हराउँदै फाइनल पुगेको हो भने न्युजिल्यान्डले पहिलो पटक फाइनल पुग्न इंग्ल्यान्डलाई हराएको थियो । दुबै टोली पहिलोपटक टी–ट्वान्टी विश्वकप उपाधि खोजीमा छन् ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया