प्रधानन्यायाधीशले वार्तामा बोलाएपछि न्यायाधीश, नेपाल बार र सर्वाेच्च बारका प्रतिनिधि छलफलमा

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आग्रह गरेपछि न्यायाधीशहरुले सर्वाेच्च बार र नेपाल बारका पदाधिकारीसँग छलफल गरेका छन् । छलफल अहिले पनि जारी छ ।
यद्यपि नेपाल बारले भने प्रधानन्यायाधीश राणासँग वार्ता नगर्ने बताइसकेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । बारले भने धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया