उपत्यकामा थपिए १८७ संक्रिमित, काठमाडौँमा ५ सयभन्दा कम

काठमाडौँ- उपत्यकामा १८७ कोभिड-१९ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२६, ललितपुरमा ४३ र भक्तपुरमा १८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ४ सय ८६, संक्रमणमुक्त २ लाख ४८ हजार ६ सय ६१, मृत्यु २ हजार २ सय १३ र कुल संक्रमित २ लाख ५१ हजार ३६० संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ४ सय ७४, संक्रमणमुक्त २९ हजार २५ सय मृत्यु ४ सय ३४ र कुल संक्रमित २९ हजार ९ सय ३३ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५ सय ३८ , संक्रमणमुक्त ४८ हजार ७ सय २० , मृत्यु ६९२ र कुल संक्रमित ४९ हजार ९ सय ५० संक्रमित छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया