प्रधानन्यायाधीश जबरा गल्दै गएका छन्ः लिलामणि पौडेल

काठमाडौँ – नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गल्दै गएको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलरत बारको मंगलबारको विरोध सभामा बोल्दै महासचिव पौडेलले यस्तो बताएका हुन् । उनले बारको आन्दोलनविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । प्रधानन्यायाधीविरुद्ध आन्दालनरत बार तीन सातादेखि आन्दोलित छ ।
प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया