मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मत विभाजन हुँदा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । प्रस्तावको विपक्षमा २९ मत परेको हो ।
४१ सदस्यीय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मतदानका लागि ३९ सांसद थिए तर मत विभाजनमा एमालेका सबै सांसद उपस्थित भएनन् । पूर्वमुख्यमन्त्री शेरधन राई, पुर्व भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलगायत प्रतिपक्षतर्फ कूल ११ जना सांसद अनुपस्थित भएका थिए।

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

प्रतिक्रिया