देशभर थपिए ४१२ संक्रमित, १ को मृत्यु

काठमाडौँ- देशभर थप ४१२ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ९९३ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३६३ र एन्टीजेन्ट विधिबाट ४९ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ९ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ४८३ जनाको मृत्यु भइसकेको छ ।
आईसीयूमा २२४ र भेन्टीलेटरमा ६० जना उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १ सय ६३ , संस्थागत आईसोलेशनमा ४ सय ७३ र क्वारेन्टाइनमा ९९ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया