एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता : ओली

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी सामाजिक न्याय र समृद्धिको अभियन्ता रहेको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौं । समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रूपमा हामी अघि बढ्न चाहन्छौं । त्यसक्रममा विद्यार्थी संगठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ,’ उनले भने । अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर बुधबार नै काठमाडौं फकिएका हुन् ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया