प्रधानन्यायाधीश जबरा डुब्दै गरेको घाम हुन्ः अध्यक्ष शाक्य

काठमाडौँ- सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई डुब्दै गरेको घामको संज्ञा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुको विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै शाक्यले यस्तो बताएका हुन् । उनले आन्दोलन सशक्त भएकाले जबराले राजीनमा दिनुको विकल्प नभएको बताएका छन् ।
शाक्यले प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्ने न्यायाधीशलाई पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया