कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्षसहित दुई अस्पताल भर्ना

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरी हस्तक्षेपका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् । श्रेष्ठलाई छातीमा चोट लागेको छ ।
घाइते दुवैको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया