प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्ने न्यायाधीशलाई बहिष्कार गर्ने बार अध्यक्ष शाक्यको चेतावनी

काठमाडौँ - सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बेन्च सेयर गर्ने न्यायाधीशहरुलाई पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जबराले यस्तो चेतावनी दिएका हुन् ।
सर्वसाधारणलाई असहज परिस्थिति भएको भन्दै सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका थिए ।
उनीहरुले नेपाल बार र सर्वोच्च बारसँग बुधबार भएको छलफलमा आफूहरु आन्दोलनमा सँगै भएको बताए पनि शाक्यको यस्तो भनाइ आएको हो ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया