पहिलो पटक सर्वोच्च परिसरभित्रै कानुन व्यवसायीको प्रदर्शन
काठमाडौँ - कानुन व्यवसायीले पहिलोपटक सर्वोच्च अदालत भित्रै प्रदर्शन गर्न लागेका छन् । बार एसोसिएसन र सर्वोच्च अगाडि प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरूले पहिलोपटक अदालत भित्रै प्रदर्शन गर्न लागेका हुन् ।
उनीहरुले त्यहाँ कोणसभा गर्ने तयारी गरेका छन् । । त्यसका लागि सर्वाेच्च हाताभित्र काुनन व्यसायीहरु जम्मा भइसकेका छन् । यसअघि सर्वोच्च परिसरमा सञ्चारकर्मीहरुलाई पनि जान दिइएको थिएन । आज कानुन व्यवसायीहरूले केही सञ्चारकर्मीलाईसमेत सर्वोच्च परिसर लगेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार र न्यायाधीशहरुले प्रदर्शन गरिरहेका छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया