प्रधानन्यायाधीशले राजीनामा नदिए आमरण अनसन बस्छौंः अधिवक्ता राजेश्वर अधिकारी

काठमाडौँ - अधिवक्ता राजेश्वर अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
आज (शुक्रबार) भएको बार इसोसिएसन र कानुन व्यवसायीहरुको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अधिकारीले यस्ताे चेतावनी दिएका हुन् । उनले आन्दोलनबाट आफूहरु पछि नहट्ने तर जबरालाई प्रधानन्यायाधीशबाट हटाएरै छाड्ने बताए ।
मेरो बुबा हजुरबुबा को हो भन्दा फलानो भनेर सन्ततिले शिर निहुर्याउन नपरोस् भनेर पनि राजीनामा दिनुपर्ने उनले बताए । उनले भने, 'छोरा नातिलाई आफ्नो इज्जत राख्न पनि जबराले राजीनमा दिनैपर्छ ।'

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया