सर्वोच्च बार र नेपाल बारको सल्लाहकार समिति बैठक बस्दै, आन्दोलनबारे थप रणनीति बनाउने

काठमाडौँ - सर्वोच्च बार सल्लाहकार समिति र नेपाल बार सल्लाहाकार समितिको बैठक आज (शुक्रबार) १ बजे बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुको आन्दोलन अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । बैठकले आन्दोलनको थप रणनीति तय गर्ने बताइएको छ ।
सत्तामा भागबन्डा मागेको आरोपमा बार एसोसिएसन र न्यायाधीशहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया