प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस कार्यक्रम

जनकपुरधाम -प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस इन्टरभेशन कार्यक्रम सञ्चालन गरिएको छ । कोभिड-१९ महामारीले प्रभावित विपन्न दलित परिवारको जीवनस्तर उकास्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
युनिसेफको सहयोग तथा लाइफ नेपाल जनकपुरको समन्वयमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, धनुषाका औरही गाउँपालिका, राजविराज नगरपालिका, दुर्गा भगवती नगरपालिका र राजगढ गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । ‘कोभिड– १९ ले प्रभावित उनीहरूको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो,’ युनिसेफकी प्रतिनिधि अनिता दाहालले कार्यक्रमबारे शुक्रबार जानकारी दिँदै भनिन्, ‘उनीहरूको आर्थिक सहयोगका साथै पोषण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सघाउने र सहयोग गर्ने कार्यक्रम रहेको छ ।’

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया