हिमालयन र संकटाले बराबरी खेले

काठमाडौँ - सहिद स्मारक 'ए' डिभिजन लिगको आज भएकाे खेलमा हिमालयन शेर्पा र संकटा क्लबले बराबरी खेलेका छन् । पहिलो हाफमा गोल रहित खेलेका दुवै टिमले दोस्रो हाफमा गोल गरेका हुन् ।
दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा र संकटाले एक/एक गोल गरेका छन् । खेलको ६४ मिनेटमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल गरेका थिए । त्यसको एक मिनेटमा संकटाका लक्ष्मन रुचालले एक गोल फर्काएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया