आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

धरहरा र रानीपोखरीमा प्रतिविम्बित बाल दिवस [फोटो फिचर]

काठमाडौँ - अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा धरहरा र रानीपोखरीमा बालबालिका अंकित प्रकाश-चित्र देखाइएकाे छ । धरहरा र रानीपोखरीमा प्रकाशका माध्यमबाट बालबालिकाका तस्बिरद्वारा बाल दिवसको प्रतिविम्ब देखाइएकाे हाे । हरेक वर्ष नाेभेम्बर ११ तारिखका  दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइँदै आएकाे छ । नेपाल सरकारसँगकाे सहकार्यमा युनिसेफकाे आयाेजनामा उक्त कार्यक्रम गरिएकाे हाे ।